आवाज र संगीत

आवाज र संगीत रेडियो शिवशिक्त ९८.३ मेघाहर्जमा हरेक दिन विहान प्रसारण हुने कार्यक्रम हो । कार्यक्रम सम्बन्धी सुझाब सल्लाह भए दिन सक्नुहुने छ । आजको कार्यक्रममा निम्न विषयबस्तु समावेस गरिएका छ । मोबाइलको अति प्रयोगले मोटोपन वढ्ने, दिनभर ५ घण्टा मोबाइल चलाउदा मोटोपन बढ्ने खतरा ४३ प्रतिशत ।। विश्वकै पुरानो भाषा संस्कृत भाषामा कुराकानी गर्ने मानिसलाई कयौँ रोगले छुन पनि नसक्ने अनुसन्धानको निष्कर्ष, संस्कृतले दिमागलाई तेज बनाउनुका साथै स्मरण् शक्ति बढाउँने ।। १९८२ फिट अग्लो पहाडमा होटल बनाने प्रस्ताव ।।

प्रतिकृया दिनुहोस