नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा दन्त सगै स्वास्थ परिक्षण शिविर सम्पन्न

 

२० साउन, शान्तिपुर।

नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले दन्त सगै स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

                               

शिविरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थीको चेकजाँच गरिएको थियोे । शिबनगर प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सन्देश गौतमले विद्यार्थीहरुको साधरण स्वास्थ चेक जाँच गर्नु भए सगै मङगलम डेन्टलका डा.अनुप लुइँटेलको टिम ले दन्त परिक्षण गर्नु भएको थियोे।

 

केहि विद्यार्थीहरुमा  दन्त समस्या देखिएको डा.लुइँटेलले बताउनु भएको छ । विद्यालयले आफ्रनो उत्तरदायीत्व बहन गर्दै समय समयमा विद्यार्थीहरुको स्वास्थ परिक्षण गर्दै आइरहेको छ ।

                              

 

प्रतिकृया दिनुहोस